Widgets

Home » , » डलरको मूल्य पुनः ९९ रुपैयाँ नजिक

डलरको मूल्य पुनः ९९ रुपैयाँ नजिक

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Doller-Photo

२९ साउन, काठमाडौं । भारुसँग अमेरिकी डलरको अवमूल्यनले ५ हप्तामा तेस्रो पटक नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार भारतमा डलरको बिक्री मूल्य बैंकहरुले ६१.६६ भारुसम्म तोकेका छन् । यसको नेपाली रुपान्तरण ९८.६६ रुपैयाँ हुन्छ । नेपाली बैंकहरुले पनि आज डलर करिब ९९ रुपैयाँमा बिक्री गरेका छन् । अगस्ट १ मा ६१.५३ भारुमा झरेर रेकर्ड कायम गरेको डलरको सटही दर आज विहान भारतमा ६१.५२ देखि ६१.६६ भारुको बीचमा कारोबार भयो । त्यसअघि जुलाई ८ मा ६१.२१ भारु पुगेर डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । भारतमा आयातकर्ताबाट डलर मुद्राको माग बढेपछि डलरको मूल्य बढेको हो । भारु र नेपाली मुद्राको सटही दर १.६ गुणामा स्थिर रहेको हुँदा भारु अवमूल्यन हुँदा नेरु पनि स्वतः अवमूल्यन हुने गर्दछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger