Widgets

Home » » झाडीमा सम्भोग गर्दा सिंहले झम्टेपछि युवतीको ज्यान गयो

झाडीमा सम्भोग गर्दा सिंहले झम्टेपछि युवतीको ज्यान गयो

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

आखिर प्रेममा सँगै बाँच्ने र सँगै मर्ने कसम खाने तथा एक अर्काको लागि ज्यानै दिने भन्ने बाचा केवल भन्ने कुरा न हुन् । भलै सच्चा प्रेमजोडीका लागि नहोला तर जिम्बाबेका एक स्वार्थी प्रेमीको हकमा भने यो कुरा सत्य सावित भएको छ ।
1
उक्त स्वार्थी प्रेमीले आफ्नी प्रेमिकालाई जंगलको बीच झाडिमा लगेर यौनक्रिडा गर्यो । जब मृत्यु नजिक आयो, तब प्रेमिकालाई मारिनका लागि एक्लै
छाडेर आफु कुलेलम ठोक्यो ।  समाचार अनुसार ती युवती आफ्नो प्रेमीको आग्रह मुताविक जंगलभित्र पुगेर झाडीमा प्रेमीसँग सम्भोग क्रियामा जुटेकी थिइन् । विचरा ती युवतीलाई के थाहा उनका लागि त्यो जिवनको अन्तिम सम्भोग थियो र केहीबेरपछि उनी मर्दैछिन् भन्ने कुरा ।
अचानक सम्भोगकै दौरान प्रेमी एकाएक उठेर नांगै दौडिन थाल्यो । ऊ सम्भोगका बेला जमिनमा पल्टिएकी र छुट्टै संसारमा पुगिसकेकी प्रेमिकालाई
परिस्थितिको जानकारी नै नगराई एक्लै दौडियो । उसले आफुतिर सिंह आइरहेको देखेको थियो, त्यसैले ज्यान जोगाउन नांगै दौडिहाल्यो । तर विचरी ती युवती जो जमिनमा पल्टिएकी थिइन् उनले सिंह आएको चालै पाइनन् र एक्कासी सिंहले उनलाई झम्टियो र ज्यानै लियो । जिम्बाबेको उत्तरी गाउँ नजिकैको जंगलमा भएको यो घटनामा मारिने युवतीको नाम शराराइ मावेरा भएको बताइएको छ । तर भागेर फरार भएको युवकको नाम भने खुल्न सकेको छैन ।
ती युवतीले स्थानीय एक बजारमा काम गर्ने गरेको र जगलको सोही स्थानमा आफ्नो प्रेमीसँग बेलाबखतमा लुकीलुकी भेट्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger