Widgets

Home » » एसएमएसबाटै श्रम स्वीकृति जानकारी

एसएमएसबाटै श्रम स्वीकृति जानकारी

Written By sangalo on Sunday, May 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

mobile

वैदेशिक रोजगारीमा जान लागेकाले आफ्नो अन्तिम श्रम स्वीकृतिबारे अब एसएमएसबाटै जानकारी पाउने भएका छन् । विभागले सोमबार मोबाइल-एसएमएस सेवा सुरु गरेको हो । यसका लागि कामदारले प्रति एसएसएम भ्याट, सेवा शुल्कसहित १ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ । जुनकुनै सेवाको मोबाइलबाट अंग्रेजीमा पीपी टाइप गरेर स्पेस छोडी आफ्नो पासपोर्ट नम्बर लेखेर ४००१ मा पठाएपछि श्रम स्वीकृतिबारे जानकारी पाइनेछ । विभागबाट श्रम स्वीकृति पाएको भए एसएमएसमा कामदारको नाम, पद, काम गर्न जाने कम्पनीको नाम, देश, श्रम स्टिकर नम्बर, निर्णय मिति र पठाउने कम्पनीको नाम आउनेछ । श्रम स्वीकृति मिलिनसकेकालाई 'सरी तपाइर्ंको वर्क परमिट पाइएन' भन्ने जानकारी दिइनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger