Widgets

Home » » सिन्धुपाल्चोकमा रक्तचन्दन बरामद

सिन्धुपाल्चोकमा रक्तचन्दन बरामद

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सिन्धुपाल्चोक, चैत्र २१ - काठमाडौंबाट खासा लैजाँदै गरेको रक्तचन्दन सिन्धुपाल्चोकमा बरामद गरिएको छ । वनदेउस्थित प्रहरी जा“च चौकीमा जा“च गर्न खोज्दा त्यहा“बाट भागेपछि गाडी केही पर रोकेर चालक भागेपछि पिछा गरेको प्रहरीले ३२ गोलिय रक्त चन्दन बरामद गरेको हो । ना४ख ६६६१ नम्बरको सेतो मिनिटाटा कुखुराको सुली र प्लाष्टिकले लैजादै गरेको अवस्थामा उक्त रक्तचन्दन फेला पारेको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger