Widgets

Home » » महतोलाई कालो झण्डा

महतोलाई कालो झण्डा

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

rajendra mahato

काठमाडौ, चैत्र २१ - सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ । बुधबार सुनसरी जिल्लाको बोक्राह बजारको अकाह स्थित महतोलाई नेपाल झाँगड कोद्रेम सुधार संस्थाका कार्यकर्ताले झण्डा देखाएका हुन् । पूर्व स्वस्थ्यमन्त्री समेत रहेका महतो पार्टीको चुनावी अभियानका लागि सहभागी हुन गएका बेला उनलाई कालो झण्डा देखाएका छन् । महातोले पर्चा र पम्प्लेटमा आफ्नो संस्थाले नाम समेत छापेर प्रचार-प्रसार गरेर आफ्नो विशुद्ध संस्थालाई पार्टीले नाम बेच्न लागेको आरोप लगाउँदै विरोध गरेका हुन् । संस्थाको नाम बिना सोधपुछ नगरी पर्चामा समावेश गरेको भन्दै उनीहरुले महतो विरुद्ध नाराबाजी गरेका छन् । अहिले त्यहाँको अवस्था तनाव रहेको छ भने व्यापक सुरुरक्षकर्मी परिचालन गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger