भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भारतीय टेलिनायिका रोशनी चोपडा करिब एक वर्षपछि सानो पर्दामा फर्किएकी छिन्। पहिलो सन्तानकी आमा बनेपछि उनी लामो समय दशर् कबाट टाढिएकी थिइन्। आमा बनिसकेपछिको पुनरागमनका लागि रोशनीले कलर्श च्यानलको हास्य कार्यक्रम 'नौटंकी' लाई छनौट गरेकी छिन्। गर्भवती हुनुअघि उनी 'कमेडी सर्कस' सञ्चालन गर्थिन्। चर्चित धारावाहिक 'कसम से' बाट चर्चामा आएकी रोशनीले 'इन्डियाज गट ट ्यालेन्ट' तथा 'कमेडी सकर्सः तीनका तडका' जस्ता रियालिटी शो पनि सञ्चालन गरेकी थिइन्। टेलिभिजनमा सक्रिय रहेकै बेला उनले सिद्धार्थ आनन्द कुमारसँग वैवाहिक जीवन प्रारम्भ गरेकी थिइन्। आमा बनेर पुनरागन गर्न आफूले १८ केजी तौल कम गरेको रोशनीले बताएकी छिन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.