Widgets

Home » » बक्स अफिस कलेक्सन सय करोडको नजिक 'भाग मिल्खा'

बक्स अफिस कलेक्सन सय करोडको नजिक 'भाग मिल्खा'

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


चलचित्र भाग मिल्खा भागको बक्स अफिस कलेक्सन सय करोडको नजिक पुगेको छ । खेलाडि मिल्खा सिंहको जीवनीमा आधारित यो चलचित्रले एक अर्ब कमाउने निश्चित भएको छ । गत १२ जुलाईमा प्रदर्शनमा आएको यो चलचित्रले भारत र भारत बाहिर पनि उत्तिकै लोकप्रियता हासिल गरेको गरेको थियो । भारतको दिल्ली, मध्यप्रदेश, हरियाणा महाराष्ट् र गोवा गरी पाँच राज्यमा कर मुक्त गरिए पनि यो चलचित्रको आम्दानी बढेको बताइएको थियो । चलचित्र अमेरिकाका एक सय ४० उटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको थियो । अहिलेसम्म यो चलचित्रले ९२ करोडभन्दा बढीको आम्दानी गरिसकेको छ । अगस्त ९ तारिखमा चेन्नई एक्सप्रेस र वन अपन्स आ टाइम इन मुम्बई दोबारा प्रदर्शन नहुन्जेलसम्मको लागि यसलाई बक्स अफिसमा चुनौती दिन सक्ने चलचित्र छैन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger