Widgets

Home » » सान्ड्राले सिक्वेल चलचित्र नखेल्ने

सान्ड्राले सिक्वेल चलचित्र नखेल्ने

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


हलिउड अभिनेत्री सान्ड्रा बुलक सिक्वेल चलचित्रमा अभिनय नगर्ने भएकी छन् । आफ्ना चलचित्रका सिक्वेल संस्करण नै हिट नभएपछि उनले यस्तो अभिव्यक्ति सार्वजनिक गरेकी हुन् । मिस कन्जिनियालिटी टु आम्ड फेन्ड फेब्युलस र स्पिड टु आम्ड्र एन्ड फेब्युलस र स्पिड टु क्रुज कन्टेल उदाहरण दिँदै भनेकी छन्, पछिल्लो सिक्वेल चलचित्र हेर्दा कुनै सफल भएको पाइँदैन । पहिलोमा दर्शकको मन जित्न सफल भएर दोस्रो चलचित्रमा राम्रो प्रस्तुति दिन नसकेकोमा दर्शक भड्किने उनको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger