Widgets

Home » » सामुहिक बलत्कार पछि किशोरीलाई जिउदै जलाईयो

सामुहिक बलत्कार पछि किशोरीलाई जिउदै जलाईयो

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


भारतको दिल्लीमा १६ बर्षकि किशोरीलाई युवाहरुले धेरै बेर सम्म सामुहिक बलत्कार गरेर किशोरीको शवलाई जलाएर मारेका छन् । किशोरीको नग्न लाश उसको घर नजिकै भेटिए पछि यो घटना बाहिर आएको हो । उसको कपडा लाश नजिकै राखिएको थियो । किशोरीका बुबा आमा र दुई भाई बाबुका सालोको विवाहमा गएको समयमा राति युवाहरुले यी किशोरीको सामुहिक बलत्कार गरेका हुन् । किशोरीलाई बलत्कार पछि मट्तिेल खन्याएर जलाईएको थियो । ती युवाहरु घरको छतबाट घरमा छिरेर किशोरीको बलत्कार गरेका हुन् । यो खवर ले त्यस आसपासका मानिसहरु निकै भयभित भएका छन् । घटनाको किशोरीका बुबाले ४ जना युवा विरुद्ध मुद्धा हालेका छन् । घटनाको अध्ययन गरि आरेपिलाई चाडै नै पक्राउ गर्ने प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger