Widgets

Home » » संसारकै सेक्सी महिला गर्भवती

संसारकै सेक्सी महिला गर्भवती

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


स्क्वायर म्यागजिनको सर्वेक्षणबाट विश्वकै सबैभन्दा सेक्सी महिला घोषित अमेरिकी नायिका मिला कुनिस अहिले गर्भवती भएको शंका गरिएको छ । ब्वाइफ्रेन्ड एस्टन कुचरसंगै हातमा कफी लिएर घुमिरहेको अवस्थामा देखिएकी मिलाको पेट केही बढेको देखिएपछि शंका गर्ने ठाउँ बनेको हो । पत्नी डेमी मुरसंग वैवाहिक सम्वन्ध विच्छेदको क्रममा रहेका एस्टनसंग मिलाको विगत ६ महिनादेखि हिमचिम छ । स्लिभ लेस लुज टिसर्ट र जिन्समा प्रेमीसंग कफी पिउंदै हिड्दै गरेको अवस्थामा देखिएकी मिलाको बढेको पेट स्पष्टै देखिन्छ । तस्वीरलाई हेरेर सञ्चारमाध्यममा उनको गर्भ रहेको हुन सक्ने समाचार आएपछि मिलाले आफूलाई बच्चाको चाहना अत्यधिक भएपनि अहिले समय नआइसकेको बताएकी छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger