Widgets

Home » » चर्चित नायिकाको अर्को नयाँ अश्लील सेक्स भिडियो टेप ९० लाख पाउण्डमा.......भिडियो हेर्नुस

चर्चित नायिकाको अर्को नयाँ अश्लील सेक्स भिडियो टेप ९० लाख पाउण्डमा.......भिडियो हेर्नुस

Written By sangalo on Thursday, April 4, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


रियालीटि टिभि स्टार किम करदाशियां कथित रूपमा आएको समाचारले निकै भयभीत भएकी छन् । उनको दोश्रो सेक्स टेप एक करोड ९० लाख पाउण्डमा बिक्रीका लागि उपलब्ध रहेको कुरा सार्वजनिक भएपछि उनी डराएकी बताइएको छ । यस टेपमा कथित रूपमा करदाशियां र उनका पूर्व पुरूष मित्र रे जे लाइ देखाइएको बताइन्छ । डेली स्टारको एक समाचार अनुसार अश्लील श्रेणीको यस फुटेजमा अहिले छुट्टिएका यी जोडीको कामोत्तेजक क्रियाहरूमा लिप्त अबस्थालाइ देखाइएको छ । यस अघि किमको एक सेक्स भिडियो सन २००७ मा लिक भएको थियो । एक सूत्रले बताए अनुसार, यो निश्चित रूपमा नै किमको भिडियो हो । यो यस अघि सार्वजनिक भएको भिडियोको तुलनामा निकैनै अश्लील रहेको बताइएको छ । अहिले करदाशियां यस समाचारले निकै चिन्तामा रहेको बताइएको छ । उनी यस भिडियो अनलाइनमा भने सार्वजनिक नहोस भन्ने चाहन्छिन् तर अहिलेको प्रविधिको युगमा संसारका सबै कुरा अनलाइनमा रहेका बेला अहिले आएको उनको कथित सेक्स टेपको भिडियो भने अनलाइनमा नआउला भन्न सकिन्छ र ? यस अघिको सेक्स भिडियो बजारमा आएपछि चर्चामा आएकी यी टिभी स्टारलाइ यस भिडियोले कतिको चर्चामा ल्याउने हो यो भने उनको भिडियो सार्वजनिक भएपछि थाहा हुनेछ ।

भिडियो हेर्नलाई तल बक्समा क्लिक गर्नुहोस 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger