Widgets

Home » , » हेर्नुहोस् बिश्वका उत्कृष्ट प्रेस फोटोहरु

हेर्नुहोस् बिश्वका उत्कृष्ट प्रेस फोटोहरु

Written By sangalo on Tuesday, February 18, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अमेरिकी फोटोग्राफर जोन स्टनमायरले यो वर्षको विश्व प्रेस फोटो पुरस्कार जितेका छन् । उनले जिबूटी शहरको तटमा अफ्रिकी प्रवासीको यो तस्वीरले पुरस्कार जितेका हुन् ।
World-press-photo-award
स्टनमायरको यो तस्वीरमा अफ्रिकी प्रवासी आफ्नो फोन उठाएर छिमेकी देश सोमालियाको सस्तो सिग्नल लिने प्रयास गरिरहेका छन् ।
पश्चिम बंगालका दृष्टिहीनको विवेकानन्द मिसन स्कुलको बोर्डिङ रुसमा रहेका दृष्टिहीन एल्बीनो युवाहरुको सामुहिक तस्वीर दक्षिण अफि्रकी फोटोग्राफर ब्रेन्ट स्टिरटनले खिचेका हुन् । यो तस्वीरले स्टेज्ड पोट्रेट्स सिंगल विधामा पहिलो पुरस्कार पाएको छ ।
पश्चिम बंगालका दृष्टिहीनको विवेकानन्द मिसन स्कुलको बोर्डिङ रुसमा रहेका दृष्टिहीन एल्बीनो युवाहरुको सामुहिक तस्वीर दक्षिण अफ्रिकी फोटोग्राफर ब्रेन्ट स्टिरटनले खिचेका हुन् । यो तस्वीरले स्टेज्ड पोट्रेट्स सिंगल विधामा पहिलो पुरस्कार पाएको छ ।

जर्मन फोटोग्राफर यूलियसले डेली लाइफ सिंगल विधामा आफ्नो यो तस्वीरका लागि पुरस्कार जितेका छन् । यो तस्वीरमा काचिन इन्डिपेन्डेन्स आर्मीसँग जोडिएका सदस्यहरु बर्मामा एक दिन पहिले मारिएका आफ्ना कमाण्डरको अन्तिम संस्कारका समयमा शोक गीत गाउँदैछन् ।

यो तस्वीर केन्याको नैरोबीमा एक वेस्टगेट शपिङ सेन्टरमा चरमपन्थीहरुले आक्रमण गरेपछि फोटोग्राफर टायलर हिक्सले खिचेका हुन जहाँ एक महिला आफ्ना बच्चाहरुको साथमा भुईमा लुकेका छन् । आक्रमणमा उनीहरुलाई कुनै क्षति भएन । यो तस्वीर स्पट न्यूज स्टोरीमा दोस्रो भएको छ ।

फोटोग्राफर मार्कस श्रेबरको तस्वीर अब्जर्वड पोट्रेट्स एकलमा पहिलो भएको छ । उनले यो तस्वीर दक्षिण अफि्रकाका रंगभेदविरुद्ध आन्दोलनका नेता नेल्शन मण्डेलाको निधनपछि राजधानी पि्रटोरियामा तीन दिनसम्म शोक मनाउँदा आफ्नो क्यामरामा कैद गरेका हुन् । मण्डेलाप्रति श्रद्धान्जली दिन आएकी एक महिलाको तस्वीर मार्करले क्यामरामा कैद गरेका थिए ।

यो तस्वीर कायरोमा लिइएको हो । जसमा इजिप्टका एक बडी बिल्डर आफ्नो आमासँग छन् । डेनिस ड्यालियक्सको यो तस्वीरले पोट्रेट्स स्टोरी विधामा दोस्रो स्थान हात पारेको छ ।

 स्टीव विन्टरको यो तस्वीर नेचर सेक्शनमा पहिलो भएको छ । लस एन्जलसको गि्रफिथ पार्कमा खिचिएको यो तस्वीरमा चितुवा शिकार खोज्दैछ ।

सर्बियाका फोटोग्राफर गोरान तोमासेविकको खितेको यो तस्वीरमा सिरियामा भएको बमबारीबाट बच्ने प्रयास गरिरहेका एक लडाकूको हो । यो तस्वीरले स्पट न्यूज स्टोरीजको सिरियासँग जोडिएका तस्वीरको रिसिजमा पहिलो भएको छ ।

विलियम डेनियलको यो तस्वीर मध्य अफ्रिकी गणराज्यको संकटलाई देखाउँछ । यो न्यूज स्टोरी विधामा दोस्रो भएको तस्वीर हेा ।
विलियम डेनियलको यो तस्वीर मध्य अफ्रिकी गणराज्यको संकटलाई देखाउँछ । यो न्यूज स्टोरी विधामा दोस्रो भएको तस्वीर हो।

अष्ट्रेलियाका फोटोग्राफर डेनियल अर्नामनार्टकेा यो तस्वीर अष्ट्रेलियन स्विमिङ च्याम्पियनसिको क्रममा लिइएको यो । स्पोट्र्स एक्शन स्टोरिज विधामा यो तस्वीर तेस्रो भएको छ ।

 विनासकारी आँधीबाट बचेकाहरुले फिलिपिन्को टोलोसामा निकालेको एक धार्मिक यात्रामा सहभागीहरुको यो तस्वीर फ्रान्सेली फोटोग्राफर फिलिप लोपेजको हो । यो तस्वीर स्पट न्यूज सिंगल श्रेणीमा पहिलो भएको छ ।

बुल्गेरियाको राजधानी सोफियाको यो तस्वीरमा सिरियाली शरणार्थीहरुका लागि बनाइएको अस्थायी आवासको हो । इटलीका फोटोग्राफर एलेसान्द्रो पेन्सोको यो तस्वीर जनरल न्यूज सिंगल विधामा पहिलो भएको छ ।

- स्रोत: अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger