Widgets

Home » , » ५ वर्षीया बालिका आमासँगै हिरासतमा

५ वर्षीया बालिका आमासँगै हिरासतमा

Written By sangalo on Tuesday, February 18, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
६ फागुन, सिरहा । जन्माएको २४ घन्टा नबित्दै बच्चा फाल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेपछि उनकी पाँच वर्षकी छोरी पनि सँगै हिरासतमा दिनरात काट्न बाध्य भएकी छिन् । बच्चा फालेर हत्या गरेको आरोपमा धनुषाको धारापानी-७ की अमिता राणा मगरलाई प्रहरीले पक्राउ गरेपछि उनीसँगै पाँच वर्षकी छोरी पुनम इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाको हिरासतमा दिनरात काट्न बाध्य भएकी हुन् । घरमा छोरीलाई राख्ने कोही नभएको कारण आफूसँग राखेको अमिताले बताइन् । परपुरुषसँग राखेको यौन सम्बन्धबाट गर्भ बसेपछि सिरहा जमदह-३ स्थित माइतमै बस्दै आएकी अमिताले गत माघ २३ गते छोरा जन्माएकी थिइन् । तर २४ घन्टा नबित्दै अमिताले बच्चा मारेर जमदह-३ स्थित खेतमा फालेकी थिइन् ।
स्रोत: अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger