Widgets

Home » » पाँचथरको चतुरे बजारमा 'संका मोचन' मञ्चन

पाँचथरको चतुरे बजारमा 'संका मोचन' मञ्चन

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पाँचथरको भारपामा अवस्थित चतुरे बजारमा आज संका मोचन शिर्षकको नाटक मञ्चन गरिएको छ। साहित्यिक सांस्कृतिक मञ्च पाँचथरको ब्यानरमा उक्त नाटक प्रश्तुत गरिएको हो । प्रेम नेपालको लेखन तथा निर्देशन रहेको नाटकमा डिआर हाङसुरुम्वा,चेतन घिमिरे,शुसिला देवान,चन्द्रिका सुहाङ,र बन्दना सिग्देलले अभिनय गरेको कमल घिमिरेले जानकारी दिए । नाटक हुकोडन नेपाल सप्तरी र प्याग पाँचथरको सहयोगमा प्रश्तुत गरिएको वताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger