भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मोडल हेडेन प्यान्टिरीले आफ्नो प्रेमीसँग सुटुक्क बिहे गरेको खबर बजारमा सार्वजनिक भएको थियो । तर उनले यो कुरा भने नकार्दै आएकी थिइन् । उनै मोडल हेडेनले आफ्नो लोभलाग्दो शरीर विकिनीमा सार्वजनिक गरेकी छिन् ।२३ बषिर्या यि मोडलले समुन्द्रमा आफ्नो आकर्षक शरीर देखाएकी हुन् । यस्तै उनको हातको औलामा रिङ समेत देखिएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.