Widgets

Home » » एमाओवादीद्वारा प्रचण्ड पुत्र प्रकाशको निलम्बन फुकुवा

एमाओवादीद्वारा प्रचण्ड पुत्र प्रकाशको निलम्बन फुकुवा

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Prakash dahal

१९ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशको निलम्बन फुकुवा गरेको छ । पदाधिकारीहरुको सोमबार बसेको बैठकले दाहाललाई पुनः जिम्मेवारी दिने निर्णय गरेको हो । विद्यार्थी नेत्री विना मगरसँग तेस्रो विवाह गरेपछि माओवादीले राज्य समिति सदस्य रहेका दाहाललाई निलम्बन गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger