Widgets

Home » » संजयको आइटम नम्बरमा आउँदै ऐश्वर्या

संजयको आइटम नम्बरमा आउँदै ऐश्वर्या

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउड अभिनेत्री ऐश्वर्या बच्चनको फ्यानहरुको लागि खुशीको खबर बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार ऐश्वर्याले छिटै संजय लीला भंसालीको अगामी फिल्म राम लीला को आइटम डान्स गर्ने भएकी छिन् । यस फिल्ममा दीपिका पादुकोण र रणवीर सिंहले मुख्य भूमिका निभाएका छन् । खबर अनुसार भंसालीलाई ऐश्वर्याले आइटम गीतको साथ पूरै न्याय गर्न सक्ने विश्वास रहेको छ । ऐश्वर्याले फिल्म बन्टी बबलीमा कजरा रे बोलको आइटम गीतलाई राम लाीलाको गीतले जित्ने बताइएको छ। ऐश्वर्याले यसभन्दा पहिले संजयको निर्देशनमा बनेको निम्बोडा, ढोली तारो तथा डोला रे जस्ता सुपरहिट डान्स नम्बर दिइसकेकी छिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger