Widgets

Home » » प्रेमिकासँग मनाए मध्यरातमा आर्यनले जन्मदिन

प्रेमिकासँग मनाए मध्यरातमा आर्यनले जन्मदिन

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नायक आर्यन सिग्देल आजभोली आफ्नो प्रेमको बारेमा खुल्न थालेका छन् । यही साउन ३२ गतेदेखि प्रदर्शन हुन लागेको सिनेमा 'महसुश' को प्रमोशनमा जुटेका आर्यनले प्रेमिकासँग जन्मदिन मनाएका छन् । साउन २१ गते जन्मदिन परेको आर्यनले रातको ठीक १२ बजे केक काटेर प्रेमिका सपना भण्डारीसँग जन्मदिन मनाएका हुन् । काठमाण्डौको थानकोट स्थायी घर भएका आर्यनले प्रेमिकाको साथमा आफ्नै अपार्टमेन्टमा जन्मदिन मनाएको हो । आर्यन प्रेमिका सपनाले आफ्नो फेसबुक वालमा आर्यनको बर्थ डे केकको साथमा यो वर्षको आयृनको जन्मदिन आफ्नो लागि वेस्ट रहेको उल्लेख गरेकी थिइन् । केही समय अगाडिसम्म गोप्य रहेको यो जोडीको प्रेम अहिले भने खुल्न थालेको छ । त्यस्तै सिनेमा महसुशको टिमले पनि आज साँझ केक काटेर आर्यनको जन्मदिन मनाउने भएको छ । आर्यनलाई डिसीनेपालको तर्फबाट जन्मदिनको शुभकामना ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger