Widgets

Home » » नायिका सोनम कपुर सर्वाधिक फोटोजेनिक मुहार

नायिका सोनम कपुर सर्वाधिक फोटोजेनिक मुहार

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
शारीरिक रुपमा सौन्दर्य हुनु र देखिनु मात्रै ठुलो कुरा रहेन । मास मिडियाको जमानामा सेलिब्रेटीलाई सबैले हेर्ने र देख्ने माध्यम भनेकै भिडियो र तस्बिर हुन् । जति नै सुन्दर मुहार भए पनि क्यामेरामा राम्रो देखिएन भने कै भिडियो र तस्बिर हुन् । जति नै सुन्दर मुहार भए पनि क्यामेरामा राम्रो देखिएन भने सेलिब्रेटीको सौन्दर्य मासमा फेल खान्छ । नांगो आँखाले हेर्दा ठीकठीकै भए पनि कसैको मुहार क्यामेराको लेन्समा झन् गजबको देखिन पनि सक्छ । 'म्यान अफ स्टिल' का हेनरी क्याभिललाई हलिउडकै सर्वाधिक फोटोजेनिक सेलिब्रिटी मानिन्छ । त्यस्तै, बलिउडका हस्ती फोटोग्राफरमाझ गरिएको एक सर्वेक्षणले बलिउडका हस्ती फोटोग्राफरमाझ गरिएको एक सर्वेक्षणले बलिउड सेलिब्रिटीमा माझमा नायिका सोनम कपुर सर्वाधिक फोटोजेनिक मुहार भएकीमा रुचाइएकी छन् । उनको सौन्दर्य क्यामेराको लेन्समा अरुको भन्दा ज्यादा खुलेको फोटोग्राफरहरुको दाबी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger