Widgets

Home » , » तीजमा मुम्बइमा नाच्ने भए राजेश हमाल

तीजमा मुम्बइमा नाच्ने भए राजेश हमाल

Written By sangalo on Sunday, August 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तीज पर्व नजिकिदै जाँदा नायक राजेश हमाल पनि मस्त बन्दै गएका छन् । हालै मात्र सुनिता दुलालको एक तीजको गीतमा मोडलिङ गरेका हमाललाई यतिले मात्र पुगेको छैन । यसैले पनि उनी तीजको गीतमा नाच्नको लागि यसपटक मुम्बई पुग्ने भएका छन् ।जनचेतना सरोकार मञ्चले भारतका विभिन्न शहरहरुमा आयोजना गर्न लागेको तीज विशेष कार्यक्रममा सहभागी हुन हमाल त्यता जाने भएका हुन् । सेम्टेम्बर ७ तारिखबाट सुरु हुन लागेको यो कार्यक्रममा हमालसँगै विभिन्न चर्चित कलाकार मुम्बई पुग्ने आयोजक प्रेम बीकले जानकारी दिएका छन् ।
भारतमा रहेका प्रवासी नेपालीहरुसँगै तीज मनाउन उनी मुम्बई जान लागेका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger