Widgets

Home » , » बिमलको हृयाट्रिकले नेपालको जित

बिमलको हृयाट्रिकले नेपालको जित

Written By sangalo on Sunday, August 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३ भदौ, काठमाण्डौं । बिमल घर्तिमगरको हृयाटि्रकसँगै नेपालको राष्ट्रिय फुटबल टोलीले मैत्रिपूर्ण खेलमा कुबेतको स्थानीय अल अरबी फुटबल क्लबलाई पराजित गरेको छ ।
foot-ball
तस्वीरः गोलनेपाल
गएराति भएको खेलमा नेपालले ८-२ को फराकिलो जित निकालेको हो । नेपालका लागि विमल घर्तिमगरले हृयाटि्रक गरे भने सन्तोस साहुखलले दुई गोल गरे । यस्तै विजय गुरुङ, टेक बुढाथोकी, निराजन खड्काले समान एक-एक गोल गरे ।
साफ च्यापियन्ससिप फुटबलको तयारीमा रहेकेा नेपाली टोली अभ्यासका लागि कुबेतमा रहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger