Widgets

Home » , » नेपाली महिला हङकङमा वकिल

नेपाली महिला हङकङमा वकिल

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० भदौ, हङकङ । हङकङ आएर रेस्टुरेन्टमा काम गर्ने परम्परा तोड्दै धरानकी रिगम राईले उच्च न्यायालयबाट सोलिसिटर (अधिवक्ता) को उपाधि लिएकी छन् । सिटी युनिभर्सिटीबाट ‘पोस्ट सर्टिफिकेट इन ल’ पिसिएल गरेकी राई हङकङमा पहिलो नेपाली महिला सोलिटिटर हुन् । राईले शनिबार उच्च न्यायालयमा सोलिसिटरको सपध लिँदा बधाई दिन एक हुल नेपाली पुगेको नागरिक दैनिकमा खबर छ । सिटी युनिर्भसिटीबाट २०११ मा पिसिएल पूरा गरी ‘यियोङ एन्ड कम्पनी’ मा दुई वर्ष प्रशिक्षाथीए काम गरेपछि ३४ बर्षकी राईलाई न्यायालयले ‘रजिस्टर्ड सोलिसिटर’ को मान्यता दिएको हो । थप दुई वर्ष अरुको र्फममा काम गरेपछि उनले हङकङमा आफ्नै र्फम खोल्न सक्नेछिन् । सन् १९९७ मा हङकङ पुगेकी उनले सुरुमा आम नेपाली जस्तै रेस्टुरेन्टमै काम गरेकी थिइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger