Widgets

Home » » स्मार्टफोन हरायो केही उपाय छ ?

स्मार्टफोन हरायो केही उपाय छ ?

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गत वर्ष अमेरिकाको सान फ्रान्सिस्कोमा भएका आधाभन्दा बढी चोरीका घटना सेलफोनसित सम्बन्धित थिए। वासिंगटन डिसीमा मात्र योसँग सम्बन्धित घटना ४० प्रतिशतभन्दा बढी थिए। अमेरिकामा एनक्यु नामक संस्थाले भर्खरै गरेको नयाँ सर्वेक्षणले पनि त्यस्तै तथ्य प्रस्तुत गरेको छ। एनक्युले चारमध्ये एक मोबाइल फोन हराउने वा चोरी हुने तथ्य प्रस्तुत गरेको छ भने पिउ इन्टरनेट एन्ड अमेरिकन लाइफ प्रोजेक्टले लगभग तीनमध्ये एक। अहिले न्युयोर्क सिटीमा यस्ता हराएका स्मार्टफोन पत्ता लगाउन 'स्मार्टफोन स्क्वाड' निर्माण गरिएको छ, जसले एप्पलसित मिलेर त्यसको ट्रयाकिङ नम्बरका आधारमा उक्त फोन कहाँ छ भन्ने कुरा पत्ता लगाउँछ। 

न्युयोर्कका पुलिस कमिस्नर रे केलीले सिनेटर चाल्र्स स्कुमरसित मिलेर 'द नेसनल स्टोलन फोन डाटाबेस' बनाउने प्रक्रिया प्रारम्भ गरेका छन्। यसमा ६ वटा ठूला वायरलेस कम्पनी पनि संलग्न छन्। यसलाई बढाउँदै लगेर जिएसएमएको ग्लोबल डाटाबेसजस्तै बनाउने योजना छ। जिएसएमए भनेको संसारका जिएसएम मोबाइल अपरेटरहरूको एसोसिएसन हो। यसको प्रधान कार्यालय बेलायतमा छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger