Widgets

Home » , » फेसबुकको सेयर मूल्य अहिलेसम्मकै उच्च

फेसबुकको सेयर मूल्य अहिलेसम्मकै उच्च

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ भदौ, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको सेयर मूल्य आईपिओ जारीपछिको उच्च बिन्दुमा पुगेको छ । शुक्रबार कम्पनीको सेयर कारोबार ४०.५५ डलरमा बन्द भएको छ ।
facebook
गत जुलाई २४ यता कम्पनीको सेयर मूल्यमा ५३ प्रतिशतको वृद्धि भएको हो । फेसबुकको मोबाइल विज्ञापन बढेको र दोस्रो त्रैमासमा नाफा पनि बढेको कारण सेयर मूल्यमा प्रभाव परेको हो ।
साथै, बुधबार फेसबुकले प्रविधि साझेदारीको घोषणा गरेको छ । उक्त योजनाबाट अहिले इन्टरनेटमा नजोडिएका ५ अर्ब व्यक्तिमा इन्टरनेट पहुँच विस्तार हुने कम्पनीले जनाएको छ । जसबाट फेसबुकका प्रयोगकर्ता बढ्ने अनुमान गरिएको छ ।
फेसबुक गत मेमा साधारण सेयरधनीमा गएको थियो । त्यतिखेर सेयर मूल्य ३८ डलर रहेको थियो । गत सेप्टेम्बरमा १७.५५ डलरमा झरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger