Widgets

Home » , » 'क्रिस' ३ मा सुपर भिलेनको रुपमा विवेक

'क्रिस' ३ मा सुपर भिलेनको रुपमा विवेक

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउडको अहिले बहुप्रतिक्षित फिल्म 'क्रिस ३' को निकै चर्चा हुने गरेको छ । 'क्रिस २' मा अभिनेता ऋतिक रोशनलाई सुपर हिरोको रुपमा प्रस्तुत गरेपनि क्रिस ३ मा भने अभिनेता विवेक ओबरायलाई सुपर भिलेनको रुपमा प्रस्तुत गरिएको निर्माता राकेश रोशनले बताएका छन् । यस फिल्ममा बिवेकलाई २८ किलोको पहिरन लगाइएको बताइएको छ । यो फिल्म सन् २००३ मा प्रदर्शित 'कोई मिल गया'को तेस्रो संस्करण हो । यसको दोस्रो संस्करण सन् २००६ मा प्रदर्शनमा आएको थियो । क्रिस ३ मा ऋतिक रोशन, प्रियंका चोपडा, विवेक ओबराय, कंगना रनाउत लगायतले मुख्य भूमिका निभाएका छन् । फिल्मले अहिलेसम्मकै बक्स अफिसको रेकर्ड तोड्ने आँकलन गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger