Widgets

Home » , » कतारमा १४ नेपालीलाई आममाफी

कतारमा १४ नेपालीलाई आममाफी

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


कतारको जेलमा रहेका १४ नेपालीलाई रमजानको अवसर पारेर आममाफी दिइएको छ । कतारी अमिरले सेन्टर जेलमा रहेका १४ जना नेपालीलाई आममाफी दिएका हुन् । ४३ जना नेपाली युवा विभिन्न अभियोगमा कतारी जेलमा थुनिएका छन् । आम माफि पाएका नेपाली युवाहरुलाई कानुनी प्रक्रिया पुराएर नेपाल फिर्ता गरीने कतार स्थीत नेपाली दुतावासले जनाएको छ । आममाफी पाएका नेपाली युवाहरु शंकरप्रसाद न्यौपाने, लोकबहादुर बोहरा, गोबिन्दा धिताल, देवीलाल काफ्ले, खुम विश्वकर्मा, रामदास धोवी, पवनकुमार कापर, कुमार श्रेष्ठ, दीपेन्द्र यादव, सन्जी सहिदेन, बिहारीलाल गुप्ता, राम बुढाथोकी, पुष्पराज आचार्य, राजुबाल कोटी र दुर्गा विश्वकर्मा रहेको नेपाली दुतावसले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger