Widgets

Home » , » प्रियंका र रोनाल्डोको भेट

प्रियंका र रोनाल्डोको भेट

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
प्रियंका र रोनाल्डोको भेट
मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो नयाँ गीत 'एक्जोटिक'को प्रवर्द्धन गर्न अमेरिकामा छिन्। यही यात्राको क्रममा बुधबार प्रियंकाको भेट मायामीमा पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोसँग भएको छ। प्रियंकाले रोनाल्डोलाई रियल म्याड्रिड र चेल्सी क्लबबीचको खेलपछि भेटेकी हुन्। रोनाल्डोले दुई गोल गरेको खेलमा रियल ३–१ ले विजयी भएको थियो। कालो जालीदार पहिरनमा प्रियंका सुन्दर देखिएकी थिइन् भने रोनाल्डो पनि तस्बिर खिचाउँदा खुलेका छन्। रोनाल्डोले यसअघि सन् २००७ मा बलिउडकी अर्की अभिनेत्री विपाशा वसुसँग पोर्चुगलमा भेटेकी थिइन्। त्यतिबेला विपाशा र रोनाल्डोबीचको चुम्बन आदानप्रदान निकै चर्चित भएको थियो। प्रियंका सोमबार क्यालिफोर्नियामा डिज्नीको एनिमेटेड फिल्म 'प्लेन्स'को प्रिमियरमा सहभागी भएकी थिइन्। फिल्ममा प्रियंकाले एउटा गीत गाएकी छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger