Widgets

Home » , » बजारका कारण हमालको फिल्म पोस्टपोन्ड

बजारका कारण हमालको फिल्म पोस्टपोन्ड

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
महानायक राजेश हमालले फिल्म निर्देशन गर्ने हल्ला निकै अगाडिदेखि भएको हो । हमालले जे बोल्छन् त्यो काम पूरा गर्न अलि समय लगाउने गर्दछन् । त्यस्तै अहिले पनि भएको छ । हमालले निर्देशन गर्ने भनिएको सिनेमालाई हमालले पोस्टपोन्डको घोषणा गरेका छन् । पछिल्लो समयको फिल्मी बजार, निर्माण र वितरण प्रक्रिया चित्त बुझ्दो नभएकाले निर्देशनको काम पोस्टपोन्ड गरेको उनले बताएका छन् । उनले भने अनुसार फिल्मले सशरिया र गाउँले दुवै दर्शकलाई समेट्नु पर्ने र पैसा पनि कमाउनु पर्ने हुन्छ । बजार सुहाउँदो नहुँदा फिल्मको काम अगाडि नबढेको हो । अघिल्लो वर्ष हमालले फिल्म निर्माणको घोषणा गरेका थिए । उनको फिल्ममा करिश्मा मानन्धर र मनिषा कोइराला मध्ये एक हुने बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger