भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउडमा चर्चित रहेका अभिनेता सलमान खानका डुप्लिकेट पाकिस्तानमा भेटिएका छन् । पाकिस्तानमा रहेका सलिमलाई देख्ने मानिसहरु उनलाई सलममान खान नै भन्छन् ।
मानिसहरु ज्खुक्किन्छन् । अनुहार, जिउडाल र बोलीचाली सलमान खानजस्तै भएका पाकिस्तानी एक युवाले अहिले इन्टरनेटमा खुबै चर्चा कमाईरहेका छन् । यी डुप्लीकेट सलमान खानले पाकिस्तानमाका केही फिल्ममा अभिनय गर्ने मौका समेत पाएको बताइएको छ ।
भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्
lt;/div>;
Share this article :
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.