Widgets

Home » , » मोर्चाका सहसचिवसहित ४० पक्राउ गोर्खाल्याण्ड आन्दोलन

मोर्चाका सहसचिवसहित ४० पक्राउ गोर्खाल्याण्ड आन्दोलन

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

photo

काँकडभिट्टा, भाद्र ६ - गोर्खाल्याण्ड आन्दोलन चर्किएपछि गोर्खाल्याण्ड समर्थकलाई धरपकट तीब्र पारेको पश्चिम बंगाल सरकारले बुधबार राति एकै पटक मोर्चाका सहसचिवसहित ४० बढीलाई पक्राउ गरेको छ । मोर्चाका सहसचिव विनय तामाङसहितका ४० नेता कार्यकर्तालाई बुधबार राति बंगाल सिक्किमको सीमाना रम्वीबाट पक्राउ गरिएको दार्जिलिङ प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएको छ । मोर्चाले राज्य सरकारको उक्त कदम निन्दनीय भन्दै आपत्ति जनाएको छ । पक्राउ सबैलाई अदालत पेश गरिएको छ । 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger