Widgets

Home » , » कारभित्रको यौनक्रिडा बारेका रोचक तथ्य

कारभित्रको यौनक्रिडा बारेका रोचक तथ्य

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
कार यातायातको साधन हो । यसलाई एक ठाउँबाट अर्को ठाउँमा जाँदा प्रयोग गरिन्छ । तर बेलायतमा गरिएको एक अध्ययनले भने कारको प्रयोग केवल यातायातको साधनको रुपमा मात्र नभएको देखाएको छ । र्सर्भेक्षण अनुसार आधा भन्दा धेरै कारधनीहरु आफ्नो कारलाई यातायातको साधन मात्र नभएर सम्भोगको क्रिडास्थल बनाउने गरेका छन् ।
car
र्सर्भेक्षणले बेलायतीहरु कुन कम्पनीको कारभित्र यौनक्रिडा गर्न बढि रुचाउँछन् भन्ने कुराको पनि खुलासा गरेको छ । जस अनुसार उनीहरु जर्मन कार फक्सवागन गल्फ र अमेरिकन कार फार्ड फियस्टाभित्र सम्भोग गर्न चाहन्छन् । र्सर्भेक्षणका अनुसार बेलायतीहरु घरभित्र वा अन्य कुनै ठाउँमा भन्दा कारभित्र सम्भोगको मज्जा लिन रुचाउँछन् ।
र्सर्भेक्षण अनुसार ५ प्रतिशत मानिसले वाक्सल आस्ट्रा कारमा रोमानस तथा सेक्स गरेका छन् । ५ प्रतिशतले जापानी कार निसाभित्र सेक्स गरेको स्विकार गरे । ८ प्रतिशत मानिसले एसयुबी कारलाई सेक्सस्थलका रुपमा प्रयोग गरेको बताए ।
११ प्रतिशतले फोर्डको एर्स्कर्ट कारभित्र तथा १५ प्रतिशतले प्युजो कारभित्र यौनक्रिडा गरेको बताएका छन् । क्लियो कारलाई १८ प्रतिशतले सम्भोगस्थलको रुपमा रोज्ने गरेका छन् भने ह्याचब्याक मिनी २१ प्रतिशतको रोजाइमा परेको छ । २३ प्रतिशतले वाक्सल कोरसा कारभित्र सम्भोग गर्ने गरेको पाइएको छ । फक्सवागनको ह्याचब्याक कार गोल्फभित्र सम्भोग गर्ने २७ प्रतिशत छन् भने फोर्डको फियस्टालाई २९ प्रतिशतले सम्भोगका बेला प्रयोग गर्ने गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger