Widgets

Home » , » पहिरोमा पुरिएर २ को मृत्यु

पहिरोमा पुरिएर २ को मृत्यु

Written By sangalo on Thursday, August 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
जाजरकोट, श्रावण २५ - वर्षाकोट गाविस-३ गर्खामा बिहीबार राति गएको पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरो घरमाथि खस्दा घरमा रहेका ५५ वर्षीय तिलु सिंहर र उनका १० वर्षीया छोरी देवकी सिंहको मृत्यु भएको हो । मृतक तिलुकी श्रीमती र छोरा घाइते भएको तथा उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी निरीक्षक ज्ञानेन्द्र वस्नेतले बताए । पहिरोले पुरिएर गाई, वाख्रा पनि मरेको छ । साथै घरमा रहेको अन्न पानी सबै नष्ट भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger