Widgets

Home » , » इराकमा एक नेपालीको मृत्यु

इराकमा एक नेपालीको मृत्यु

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Iraq

नयाँ दिल्ली, भाद्र ९ - धादिङ, तिप्लिङ-८ का शेरबहादुर तामाङको इराकको कारबलास्थित एक कन्स्ट्रक्सन कम्पनीमा स्काफोल्डिङको काम गरिरहेका बेला दुर्घटनामा परी निधन भएको छ । बग्दादस्थित व्यवसायी ध्रुब कुावरका अनुसार टर्की कन्स्ट्रक्सन कम्पनीमार्फत कारबलामा स्टेडियम बनाउने काममा तामाङ संलग्न थिए । २०१० सेप्टेम्बरमा काम गर्न एजेन्टमार्फत अनाधिकृत बाटो हुादै इराक पुगेका ३९ बषिर्य तामाङको गत साता (भदौ १) निधन भएको थियो । मृतक तामाङको शव स्थानीय सरकारी अस्पतालमा राखिएको छ । इराक मामला हेर्ने इश्लामाबादस्थित नेपाली दुतावासले तामाङको शव देश फिर्ता गराउन आवश्यक कागजी प्रकृया टुङ्गयाउन बाँकी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger