Widgets

Home » , , , » यसपालीको तीजमा के के हुने हो ?(भिडियो)

यसपालीको तीजमा के के हुने हो ?(भिडियो)

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तीज पर्व नेपालीको घर आँगनमा भित्रिदै गर्दा गायक गायिकाहरुको व्यस्तता पनि बढ्दै गएको छ । यसैक्रममा गायिका प्रीती राई र सौगात ओझाको आवाजमा समावेश ‘यस पालीको तीज’ बोलको गीतको म्यूजिक भिडियो तयार भएको छ ।सौगात ओझा र प्रीती गिरीकै शब्द रहेको यो गीतको भिडियोलाई विशाल मगरले निर्देशन गरेका हुन् । रामेश्वर उप्रेतीको छायांकन, रोशनको सम्पादन रहेको यो म्यूजिक भिडियोलाई नेपाली श्रोताहरुले मन पराउने विश्वास गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger