Widgets

Home » , » "रेखा थापा मन्त्री बन्नुहुन्छ": छवि ओझा

"रेखा थापा मन्त्री बन्नुहुन्छ": छवि ओझा

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


चलचित्र निर्देशक एवं नायिका रेखा थापाका पूर्व पति छवि ओझाले रेखा थापा मन्त्री बन्ने बताएका छन् । एनेकपा माओवादी निकट मानिने रेखा थापालाई आफुले नै एमाओवादीसँग नजिक पुराएको ओझाले बताएका छन् । प्रचण्डसँग रेखा थापा कम्मर मर्काइ मर्काइ नाचेको पनि मैले नै गर्दा हो उनले भने प्रचण्डसँगको नाच पछि रेखाको राजनीतिक यात्रा शुरु भएको ओझाले बताए । रेखा थापा र छवि ओझाले छुट्टा छुट्टै फिल्म बनाएका छन् । दशैमा मेरो चलचित्र चलोस र तिहारमा रेखाको फिल्म चलोस छबिले भने, 'दशैमा छबि ओझाले खायो, तिहारमा रेखा थापाले खाई भनुन मान्छेहरुले ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger