Widgets

Home » , » आदित्य चोपडालाई निराश बनाईन् कट्रिनाले

आदित्य चोपडालाई निराश बनाईन् कट्रिनाले

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बलिउडकी सफल अभिनेत्री कट्रिना कैफले आदित्य चोपडालाई निराश बनाएकी छिन् । कट्रिनाले यश राज ब्यानरमा बन्न लागेको फिल्म गुण्डेमा अभिनय गर्न नमानेपछि आदित्य निराश बनेका हुन् । खबर अनुसार यो फिल्ममा प्रियंका चोपडालाई लिनु पूर्व कट्रिनालाई अफर गरिएको थियो । आगामी वर्षको सुरुवातमा रिलिज हुने यस फिल्ममा नवोदित कलाकार रणवीर सिंह र अर्जुन कपूर मुख्य भूमिकामा रहेका छन् । नयाँ कलाकारसँग अभिनय गर्न हिचकिचाउने कट्रिनाको बानीका कारण गुण्डेलाई पन इन्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger