Widgets

Home » , » उत्कृष्ट स्क्रिप्टले जित्नेछ २ लाख २५ हजार नगद

उत्कृष्ट स्क्रिप्टले जित्नेछ २ लाख २५ हजार नगद

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


गत वर्ष देखि सुरु भएको स्क्रिप्ट लेखन प्रतियोगिताको दोस्रो स्रस्करणमा १२१ स्क्रिप्टले नगद रु २ लाख २५ हजारका लागि प्रतिस्पर्धा गर्ने भएको छ । अनुप बराल, अबिनाश बिक्रम शाह, सुवास कोइराला लगाएतका विशेष व्यक्तित्वको निर्णायक मण्डलीले प्रतियोगितामा १२१ सहभागि मध्ये १५ स्क्रिप्टलाई अन्तिम फाइनलका लागि मौका दिने छन् । न्यू नेपाली सिनेमाको आयोजकमा हुन गइरहेको यस प्रतियोगिताको अन्तिम चरणका लागि छानिएका १५ स्क्रिप्ट लेखकलाई नयाँ स्क्रिप्ट तयार पारी बुझाउनका लागि ४ महिनाको समय दिइने छ । उनीहरुले लेखेका उत्कृष्ट स्क्रिप्टलाई भने आगामी सेप्टेम्बर १ तारिखका दिन सार्वजनिक गरिने बताइएको छ । यस प्रतियोयिगतामा विभिन्न तहका व्यक्ति तथा यसअघि पनि फिल्मका लागि स्क्रिप्ट लेखिसकेका व्यक्तिले भाग लिएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger