Widgets

Home » , » ४३ औँ जन्म दिन मनाउँदै मनिषा कोइराला

४३ औँ जन्म दिन मनाउँदै मनिषा कोइराला

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


अभिनेत्रीकी रुपमा रहेकी मनिषा कोइरालाले आज आफ्नो ४३ औँ जन्म दिन मनाउँदै छिन् । सन् १९७० अगस्ट १६ तारिखका दिन काठमाडौँमा राजनीतिक माहोलमा जन्मेकी मनिषाको पाठेघर क्यान्सर उपचारपछिको पहिलो जन्म दिन हो । अमेरिकाको न्यूयोर्कस्थित एक अस्पतालमा पाठेघरको सफल उपचार गराइ उनी केहि समय अघि मुम्बई फर्किएकी हुन् । सन् १९८९ मा नेपाली चलचित्र फेरी भेटौला बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी मनिषाले सन् १९९१ मा बलिउड चलचित्र सौदागर बाट बलिउड फिल्मी करियरमा प्रवेश गरेकी थिइन् । ९० को दशकमा बलिउड फिल्ममा राम्रो स्थान बनाउँदै गएकी मनिषाले कयौँ बलिउड चलचित्रमा समेत उत्कृष्ट अभिनय प्रदर्शन गरेकी छिन् । तर पछिल्लो समय पोठेघर क्यान्सरको समस्याले गर्दा बलिउड चलचित्रबाट उनी टाढीनु परेको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger