भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
शुक्रबार रिलिज भएका चलचित्रमा राजेश हमाल र करिश्मा मानन्धरको रोमान्स रहेको चलचित्र किनकिन समेत परेको छ।
यौन विषयवस्तु समेटिएको भन्दै चर्चामा आएको चलचित्र किन किनमा राजेश हमालले नवनायिक अरुणिमा लामाको न्युड पेन्टिङका दृश्य हेरेको विषयबाट चार्चा पाएको थियो ।
चलचित्र किन किनमा राजेश हमाल, करिश्मा मानन्धर, राज मिमिल्सिना, शशि खड्का, सुवास थापाको दमदार अभिनय रहेको छ । चलचित्र किन किनको निर्देशन उकेश दाहालले गरेका हुन् ।
किकिनसँगै शुक्रबार चलचित्र महसुस समेत रिलिज भएको छ । चलचित्र महसुसमा आर्यन सिग्देल, केकी अधिकारी बेनिसा हमालबीचको त्रिकोणात्मक प्रेमकथा हेर्न सकिने छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.