भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ साउन, काठमाडौं । सरकारले भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व इद -इदुल्ल फित्र) को अबसरमा शुक्रबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सूचना प्रकाशित गरेर शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको हो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.