Widgets

Home » , » जसलाई जे गर्न मन पर्छ त्यही गर्नुपर्छ - अमान्डा

जसलाई जे गर्न मन पर्छ त्यही गर्नुपर्छ - अमान्डा

Written By sangalo on Wednesday, August 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


अमेरिका मोडेल तथा अभिनेत्री अमान्डा सेफर्डले सेक्सलाई कुनै हालतमा रोक्न छेक्न नहुने बताएकी छन् । जसलाई जे गर्न मन पर्छ त्यही गर्न मन पर्छ त्यही गर्न पाउनुपर्छ उनले भनिन् जति फ्रिडम छाड्यो उति नै शक्तिशाली र सफलता हात पर्न सक्छ । जति निगरानी गरे पनि उनीहरुको उत्सुकता मेटिँदैन । बल्यकालदेखि नै मोडलिङमा प्रवेश गरेकी ७० को दशककी एडल्ट स्टार लिन्डा लभलेस को जीवनीमा आधारित चलचित्र लभलेसनको लन्डन प्रदर्शनपछि उनले भनिन् नग्न प्रदर्शन महसुस गरेको थिएँ, अझ स्वतन्त्र पनि । कतिपय ठाउँमा प्रदर्शन गर्न नदिएको लभलेस बारे उनले भनिन् यस्ता दृश्यमाथि जति प्रतिबन्ध लगाउन खोजे पनि सबैले उत्सुकताका साथ हेर्न खोज्छन् । फिमेल फस्ट डटको डट यूकेले सार्वजनिक गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार उनले आफु सानो छँदा पनि यस्ता दृश्य हेर्ने गरेको बताइन् । ६ वर्षकै हुँदा मैले अश्लील दृश्य हेरेँ । त्यो बेला अप्ठयारो भयो, उनले भनिन् तर जब म १० वर्षको उमेर नाघेँ, त्यो बेला साथीको घरमा गएर अश्लील दृश्य हेरेँ । साथीका दाइमात्रै थिए । तैपनि मैले त्यास्ता दृश्य हेरेँ मज्जा आयो । उनको बाल्यकाल अश्लीलताबाट टाढै बस्नुपर्छ भन्ने परिस्थितिबाट गुज्रिएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger