Widgets

Home » » अमेरिकामा कट्टुमात्र लगाएका मान्छेको जुलुस (फोटो सहित)

अमेरिकामा कट्टुमात्र लगाएका मान्छेको जुलुस (फोटो सहित)

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अमेरिकाको न्युर्योकस्थित टाइम्स स्क्वाएरमा हजारौँ अर्धनग्न युवायुवती तथा वयस्कहरु हालै भेला भए । कट्टुमात्र लगाएका लोग्ने मान्छे र कट्टुसँगै माथिल्लो भागपनि अलिकति छोपेका महिलाहरुको हुल हेर्दा कुनै आन्दोलनकारी जस्ता देखिन्थे । वाल स्टि्रट कब्जा आन्दोलनको झल्को पनि मिल्थ्यो ।
1
तर ती मान्छेहरु कुनै आन्दोलनका लागि जम्मा भएका थिएनन् । उनीहरुको कुनै माग थिएन, मात्र प्रयास थियो विश्वकिर्तिमान कायम गर्ने । उनीहरुले कट्टुमात्र लगाएका मान्छेहरुको सबैभन्दा ठूलो भेला गरेर किर्तिमान राख्न चाहेका थिए ।
त्यहाँ कति जना कट्टुधारीहरु थिए भन्ने त एकिन भएन तर आयोजकहरुको लक्ष्य भने त्यो संख्या २ हजार २ सय ७० नघाउनु थियो । यद्यपि उनीहरु यसमा सफल भने हुन सकेनन् । किनकी संख्या त्यो भने कमै देखियो ।
2
तर रमाइलो भने निकै भयो । के युवा, के वयस्क, के अमेरिकी, के पर्यटक सबै माथिल्लो वस्त्र फुकालेर उपस्थित भएका थिए । कतिपयले त बच्चा समेत बोकेर आएका थिए ।
3
45678910People Gather in New York's Times Square in Underwear Record attemptPeople Gather in New York's Times Square in Underwear Record attempt A participant masked as the sex-related-

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger