Widgets

Home » , » भालुको गंगनम स्टाइल (फोटोफिचर सहित)

भालुको गंगनम स्टाइल (फोटोफिचर सहित)

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दक्षिण कोरियाली गायक साइको चर्चित गीत गंगनम स्टाइल त धेरैले सुनेको र त्यो भिडियो हेरेकै हो । गंगनम स्टाइल हिट भएपछि त्यसको नक्कल गर्ने धेरै मानिस भए । तर हुादा हुादा मान्छेले मात्र होइन भालुले पनि गंगनम स्टाइल चोरेको छ ।
b1
एक युरोपियन खैरो भालुले गंगनम स्टाइलमा साइले गरेको र्याप डान्सलाई टपक्कै टिपेपो छ । भालुको त्यो गंगनम स्थाइललाई एक जना बेलायती फोटोग्राफर मार्क सिसनले उत्तरी फिनल्याण्डमा क्यामरामा कैद गर्न सफल भएका छन् ।
b2
उत्तरी फिनल्याण्डको एक पार्कमा आफ्नी आमा र दुइ जना जुम्ल्याहासागै रहेको एक भालुको बच्चाले पछिल्ला खुट्टामा उभिएर अघिल्ला खुट्टा ठ्याक्कै गंगनम स्टाइलमा ढालेको छ ।
b3
भालुका बच्चा धेरै खेल्ने चकचके तथा चञ्चल हुने भएपनि यसले देखाएको गंगनम स्टाइल भने अचम्मकै रहेको फोटोग्राफर बताउाछन् । खासगरी नजिकै कुनै शत्रु आइरहेको पो छ की भनेर हेर्नलाई घाासे मैदानमा भालुले यसरी उभिएर हेर्ने गर्छ । तर शत्रुको खासै ज्ञान नै नभएको यो बच्चा भालु पछिल्लो चर्तिकलालाई भने साइकै सिको मानिएको छ ।
b4

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger