Widgets

Home » » हवाई यात्रामा क्रान्ति ल्याउँदै यो अचम्मको साधन (फोटोफिचर सहित)

हवाई यात्रामा क्रान्ति ल्याउँदै यो अचम्मको साधन (फोटोफिचर सहित)

Written By sangalo on Friday, August 16, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
एकजना अरबपति वैज्ञानिकले एउटा यस्तो चमत्कारिक तथा अत्याधुनिक हवाइ यातायातको परिकल्पना गरेका छन् जसले हवाइ यात्राको क्षेत्रमा ठूलै क्रान्ति ल्याउनेछ । अनलाइनमार्फत पैसा भुक्तानी गर्ने विश्वको चर्चित संस्था पे पलका एक जना कर्मचारी इलोन मस्कले सौर्य उर्जाबाट चल्ने हाइपरलुप नामक उक्त हवाइ साधन निर्माणको योजना अघि सारेका छन् । हाइपरलुप एउटा ट्युबको रुपमा हुनेछ जसभित्रको क्याप्सुलमा यात्रुहरु बस्नेछन्, त्यसपछि त्यो ट्युबलाई रकेटको शैलीमा उडाइनेछ । यात्रु बोकेको त्यो साधन आकाशमा ध्वनीको गतिमा उड्नेछ र भनेको ठाउँमा अवतरण गराउन सकिनेछ ।
021_14A_HYPERLOOP ART
इलोनका अनुसार यो साधनबाट अमेरिकाको लस एन्जल्स देखि सन फ्रान्सिस्को सम्मको दूरी केवल ३० मिनेटमा पार गर्न सकिनेछ । जबकी ३८१ माइलको उक्त दूरी पार गर्न हवाइजहाजलाई एक घण्टा लाग्छ । अर्को रोचक कुरा त के भने यो ट्युबमा चढेर यात्रा गर्ने यात्रुले रकेटमा चढेर अन्तरीक्षमा हुत्तिएको जस्तो अनुभव गर्न सक्नेछन् ।
2
यो ट्युवरुपी साधनभित्रका क्याप्सुलमा मानिसमात्र नभएर कार र अरु कार्गो सामान समेत पठाउन सकिनेछ । यो हाइपरलुप सटगन जस्तो आकारको हुनेछ जसमा ट्युबहरु अगाडि र पछाडिको भागमा बन्द भएर लूप बनाउनेछ । यो हाइपरलुप ७६० माइल प्रति घण्टाको गतिमा आकाशमा हुत्ताउन सकिनेछ । यो हाइपर लुप साधन बनाउन सुरु गरिने र यसको पूर्ण रुप ५ देखि ७ वर्षभित्रमा तयार हुने दाबी उनको छ ।
3

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger