Widgets

Home » , » बाराको भागवती स्टिलमा आगलागी, दुई जनाको मृत्यु

बाराको भागवती स्टिलमा आगलागी, दुई जनाको मृत्यु

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ भदौ, बारा । बारामा भएको आगलागीमा दुई जनाको मृत्यु भएको छ । नितनपुर २ स्थित भागवती स्टिल प्रालिमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने उनीहरुको परिचय खुल्न सकेको छैन् । आगो नियन्त्रणमा लागि स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरीको टोलीले प्रयास जारी राखेका छन् भने जिल्लामा भएका सम्पूर्ण दमकललाई परिचालन गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger