Widgets

Home » , » राष्ट्रपतिसँग भाजपाका नेताको भेट

राष्ट्रपतिसँग भाजपाका नेताको भेट

Written By sangalo on Saturday, August 24, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Ravi-Shankar

काठमाडौ, भाद्र ८ - राष्ट्रपति डा रामवरण यादवसाग नेपाल भ्रमणमा रहनुभएका भारतीय जनता पार्टीका नेता रविशङ्करले आज शीतलनिवासमा भेटघाट गरेका छन् । भेटपछि नेता शङ्करले भेटका बारेमा सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । उनले आजै एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता केपी शर्मा ओली र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसाग पनि भेट गरेको राससले जनाएको छ । भाजपा नेता रविशङ्कर नेपाल-भारत विकास मञ्चको कार्यक्रममा सहभागी हुने सिलसिलामा शुक्रबार नेपाल आएका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger