Widgets

Home » , » पूर्व अर्थसचिव खनाल कांग्रेसमा प्रवेश गर्दै

पूर्व अर्थसचिव खनाल कांग्रेसमा प्रवेश गर्दै

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Rameshwor Khanal

काठमाडौ, भाद्र १० - पूर्व अर्थसचिव रामेश्वर खनाल सोमबार कांग्रेस पार्टीमा औपचारिक रुपमा प्रवेश गर्दैछन् । कांग्रेस सभापति कोइरला निवास महाराजगंजमा उनलाई अपरान्ह्र प्रवेश गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । यसअघि खनाल तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईका आर्थिक सल्लाहकार थिए । मन्त्री परिषदको बैठकले प्रधानमन्त्री आर्थिक सल्लाहकार पद सिर्जना गरी उनलाई भट्टराईको आर्थिक सल्लहाकारमा नियुक्त गरेको थियो । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले उनलाई जानकारी नदिई विभिन्न बहानामा पूरक बजेट मार्फत रकम बाँड्ने तयारी गरेपछि खना लले सचिव पदबाट राजीनामा दिएका थिए । खनाल समकालीन सचिवहरू भन्दा सक्षम र इमानदार मानिन्थे । 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger