Widgets

Home » , » बिस्फोटक पदार्थसहित नेपाली पक्राउ

बिस्फोटक पदार्थसहित नेपाली पक्राउ

Written By sangalo on Monday, August 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Detonator

नेपालगञ्ज, भाद्र १० - भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बिस्फोटक पदार्थसहित एक नेपालीलाई पक्राउ गरेको छ । नेपाल-भारत सीमानाको रुपेडिया नाकाबाट जाजरकोट रिम्ना गाविस ९ का १८ बर्षीय प्रविन साहीलाई भारतीय प्रहरीले पक्रेको हो । भारतको किन्नोरबाट घर र्फकदै गरेका साहीलाई सुरक्षा जाँचको क्रममा बिस्फोटक पदार्थ भेटिएपछि पक्राउ गरिएको हो । उनको साथबाट ३० थान डेटोनेटर र १५ प्योकट बिस्फोटक पदार्थ भेटिएको छ । बयानको क्रममा शाहीले भारतमा काम गर्ने दाजुले ढुंगा फुटाउन काम लाग्दै भन्दै उक्त सामन पठाएको बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger