Widgets

Home » , » भ्रष्टाचारको बात, मुख देखाउनै गाह्रो (फोटो फिचर)

भ्रष्टाचारको बात, मुख देखाउनै गाह्रो (फोटो फिचर)

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, भाद्र ९ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनयता सक्रियता तीब्र पारेको छ ।
विद्युत् प्राधिकरण, एयरपोर्ट, वैदेशिक रोजगार विभागबाट अनियमितता अभियोगमा दर्जनौं पक्राउ परेका छन् । उनीहरुलाई विशेष अदालतमा मुद्दा पनि दायर भइरहेका छन् ।
आइतबार पनि विद्युत् प्राधिकरण, एयरपोर्ट, अध्यागमन विभाग, वैदेशिक रोजगार विभागबाट पक्राउ परेका अधिकारीलाई विशेष अदालतमा उभ्याइयो ।
भ्रष्टाचार आरोपितलाई भेट्न आफन्तहरुको भीड अदालत परिसरमा थियो । तर उनीहरुले मुख देखाउन सकेका थिएनन् । भीडमा 'ठीक्क पर्‍यो भ्रष्टाचारीलाई...'भन्दै गिज्याउने पनि उत्तिकै थिए ।

- See more at: http://www.ekantipur.com/np/2070/5/9/full-story/374643.html#sthash.66O7ICyL.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger