भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१० भदौ, नेपालगञ्ज । ३० थान डेटोनेटर र १४ प्याकेट विष्फोटक पदार्थ सहित एक नेपाली भारतीय सीमानाकामा पक्राउ परेका छन् । गस्तिमा रहेको भारतीय सीमा सुरक्षाबल एसएसबीको गस्ति टोलीले रिङना ९ जाजरकोटका विकास राईलाई पक्राउ गरेको हो ।
रुपैविया नाका हुँदै नेपाल आउँदै गरेका उनलाई आज बिहान सो नाकाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । १८ बर्षका राई भारतको किन्नोरमा काम गर्दै आएको थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.